‘लुट्न सके लुट् कान्छा’पछि पशुपति शर्माले ल्याए नयाँ गीत ‘क्यार्न माया मारिचौ’ (भिडियो)

काठमाडौं । ‘लुट्न सके लुट् कान्छा’पछि गायक पशुपति शर्मा नयाँ गीत लिएर आएका छन् । ‘लुट्न सके लुट् कान्छा’ पछि शर्माले ‘क्यार्न माया मारिचौ’ बोलको गीत सार्वजनिक गरेका हुन् । ‘क्यार्न माया मारिचौ’मा शब्द तथा संगीत गायक स्वयम्को छ । उनलाई स्वरमा सम्झना भण्डारीले साथ दिएकी छन् । संगीत संयोजन आशिष अविरलको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा शर्मा र भण्डारी स्वयम् फिचर्ड छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु