नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले…’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवी ओडको गीत ‘मिठो बोलीले…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा रवि स्वयम् फिचर्ड छन् । रविसँँगै अलिसा राई पनि फिचर्ड छिन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु