ब्रिटिस आर्मी बन्न हो ? ५ सय ५२ जनालाई अवसर (विज्ञापन सहित)

काठमाडौं । ब्रिटिस आर्मीको लागि नयाँ भर्ती खुल्ने भएको छ । ब्रिटिस गोर्खाले ब्रिटिस आर्मीको लागि यो वर्षमात्रै पाँच सय ५२ जना युवाले अवसर दिने भएको छ । आगामी मे २७ देखि जुलाई ७ सम्म खुल्ने भर्तीका लगि ब्रिटिस गोर्खामा ४३२ जना र सिंगापुर पुलिसका लागि १२० जनालाई यो वर्ष लैजान लागेको हो। भर्ती हुनका लागि कुनै पैसा लाग्ने छैन भन्दै कसैले लगाईदिन्छु भनेर प्रलोभनमा पारे त्यसको पछि नलाग्न पनि भनिएको छ।

हेर्नुहोस् विज्ञापन

Comments

comments

सम्बन्धित शिर्षकहरु