अष्ट्रेलियाको सडक नियममा कडाई,नियम नमान्नेलाई ४ सय ४८ डलर जरिवाना

अष्ट्रेलिया । अष्ट्रेलियाको न्युसाउथ व्ह्लेसमा सडक नियम सम्बन्धि अनुगमनमा कडाई गर्ने भएको छ । न्युसाउथ व्ह्लेस प्रहरीका अनुसार, सडक नियम नाम्मन्ने सवारी चालकको तीन पोइन्ट काटिनेछ भने सय ४८ डलर जरिवाना समेत तिर्नुपर्नेछ ।

नियम अनुसार, ट्रेन ट्रयाक संग अरु सवारी चालकले कम्तिमा पनि २० मिटरको दूरी राख्नुपर्छ । सवारी चालकहरुले यो नियमको उल्लङ्घन गर्ने कोसिस गरेको, फ्लास लाइट, स्पिड लिमिट र स्टप सिग्नलको बेवास्ता गरेको कारण नियममा कडाइ गर्न लागिएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु