काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु