मूल्यांकन ‘सफ्टवेयर’ मा कमजोर मन्त्रीलाई विदाई गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ । मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु