बिराट कोहलीको कुकुरसँगको सेल्फी : फ्यानहरु सबै चकित

काठमाडौं । भारतीय क्रिकेटर तथा भारतीय टिमका कप्तान बिराट कोहली समयसमयमा चर्चामा आउँने गरेका छन् । उनी खेलको कारणले पनि सधैं चर्चामा रहने गर्दछन् । अर्को तिर उनले गर्ने व्यवहारका कारण पनि उनी चर्चामा रहन्छन् ।

उनी पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा एकदमैं सक्रिय रहेका छन् । उनले केही समय पहिले सामाजिक सञ्जालमा एउटा भिडियो राखेका थिए, जुन निकैं चर्चामा रहन सफल भएको थियो ।

अहिले उनले कुकुर सँगको एक तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । उनका तस्वीरहरु समयसमयमा ट्रोल बन्ने गरेका छन् । अर्को तिर उनकी पत्नी अनुष्का शर्माको कारण पनि उनी चर्चामा रहने गर्दछन । उनीहरुको बिबाह भएको केही वर्ष भएको छ । उमेरमा बिराट भन्दा अनुष्का धेरै उमेरको भएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु