नेपाली नयाँ वर्ष २०७६ को स्वागतका लागी सिड्नीमा एक विषेश कार्यक्रमको अायोजना हुँदै

सिड्नी । अाउँदै गरेको अागामी नेपाली नयाँ वर्ष २०७६ लार्इ मध्यनजर गर्दै सिड्नीमा एक विषेश कार्यक्रम हुन गइरहेको छ । मायालु इन्टरटेन्मेन्टले अप्रील १४ अर्थात २०७६ साल वैशाख १ गतेका दिन अस्ट्रेलिया स्थित सिड्नीमा विषेश साङ्गीतिक कार्यक्रम संचालन गर्न लागेको हो । सो कार्यक्रममा लाइभ नृत्य, संगीत देखि लिएर सम्पुर्ण मनोरंजनात्मक पाटाहरू समावेश गरीएको छ । नेपालको प्रचारप्रसार र सास्कृतिक पहिचानका लागी सो कार्यक्रमले ठुलो सहयोग पुर्याउन सकिने  कार्यक्रम अायोजक मध्यका एक विशम गाैतम बताउँछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु