२० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी

काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु