पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा (सूचना सहित)

नेपालगन्ज । पृथ्वी जयन्तीको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तीमा जनाईएको छ ।
‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु