सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत फेला परेकी छन्। सिड्नी नजिकै ब्याड्क्सटाउन क्षेत्रमा नेपाली विद्यार्थी स्मृति आलेमगर अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए।

प्रहरीले उनको मृत्यु आत्महत्या की अन्य कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
सिड्नीमा मृत भेटिएकी स्मृति आलेमगरको शव नेपाल पठाउन स्थानीय संघ संस्थाले पहल सुरू गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु