अष्ट्रेलिया जानु अघि विद्यार्थीहरूले के-के गर्नु पर्ला,महत्वपूर्ण जानकारी(भिडियो)

असनेपालन्युज, सिड्नी । जे देखाइन्छ त्यो सत्य नहुन सक्छ । जुन सत्य छ त्यो नदेखिन सक्छ । अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थीहरु पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा आउने जोसुकैले निश्चित समय मात्र काम गर्ने अवसर पाउँछन् । त्यसैले पढाइ सकेपछि धेरै विद्यार्थीलाई यहाँको पीआर लिनु हतारो हुन्छ । किनभने पीआर पाइसकेपछि परिवार सहित अष्ट्रेलियामा बस्न र काम गर्न पाइन्छ ।

अष्ट्रेलिया जानु पूर्व वा पठाउंनु पूर्व सबैले एक पटक हेर्नै पर्ने प्रेरणादायी र सूचना मुलक सामग्री । अष्ट्रेलिया जानु अघि विध्यार्थिहरूले के-के गर्नु पर्ला भन्ने सवालमा विद्यार्थी र अभिभावक विच भएको अन्तर्वाताको आधारमा तयार पारिएका केही सुझावहरु:
अध्ययनको विषय अनुसार जीवनको लक्ष्य बनाउंने होइन , जीवनको लक्ष्यलाई मेल खाने अध्ययन गर्ने
अस्ट्रेलियामा सजिलो सँग काम पाईने खालका सीपको तालिम अग्रिम लिने।
सूचना लिंदा प्रथम स्रोत बाटै लिने
आत्मविश्वास बढाउंने गतिविधिमा संलग्न हुने
थप महत्य्वपूर्ण जानकारि यो भिडियो मा : सबैमाझ पुर्याउं , धेरै भन्दा धेरैलाई सहि जानकारी द्वारा सू -सूचित पारौं ।

Comments

comments

सम्बन्धित शिर्षकहरु