नेकपाको प्रदेश कमिटीको नामावली सार्वजनिक, कुन प्रदेशमा कति ? (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाएको छ । गत बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएपछि नेकपाले आज नामावली सार्वजनिक गरिएको हो । बैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट नेकपाको सातवटै प्रदेश कमिटी एकीकरणको टुंगो लगाएको हो। यसअघि, नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु