द्रुतमार्ग रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा !!

काठमाडौँ । निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ ।

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ । अाजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु