‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’भन्दै राष्ट्रपतिलाई कार किन्न मागियो भीख(फोटोफिचर)

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको भेला युवाहरुले संकेतिक विरोध गरेका छन् ।
त्यसको विरोध गर्दै गाडी खरिदका लागि पैसा संकलन गर्न भन्दै केही युवाले सांकेतिक रुपमा रकम संकल गरिरहेका छन् । शनिवार विहान पशुपतिनाथमा केही युवाहरुले राष्ट्रपतिको लागि सहयोग गर्न भन्दै भीख मागेका छन् ।

पछिल्लो समय राष्ट्रपतिको लागि १८ करोडको गाडी किन्न लागिएको भन्दै आलोचना हुँदै आएको छ । बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै भीख मागे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु