डाक्टर गोविन्द केसी अस्पताल भर्ना, ईमर्जेन्सीमा राखेर उपचार गरिदैं

काठमाडौं । डा. गोविन्द केसी आज बिहान ४ बजे अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई अस्पताल भर्ना भएका हुन ।

डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाएका छन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु