नेकपा एकता प्रक्रिया : ओली–प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु