पशुपती शर्माको तिहार गीत तिहारको रमाइलो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरुमा लिएर आउने बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्मा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिहारको रमाइलो’ बोलको तिहार गीत सार्वजनिक भएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीको सुमधुर आवाज रहेको छ भने गीतमा पशुपति शर्माकै शब्द रहेको छ। अभिनय पशुपती शर्माको र देवी घर्तीको रहेको छ । भिडियोमा निर्देशन मौसम हिमाली, छायांकन दुर्गा पौडेलको रहेको छ । नविन घर्तीमगरले सम्पादन गरेको हुन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु