भब्यरुपमा सकियो कतारमा विशेष योग शिविर तथा प्रवचन सत्संग (फोटो/भिडियो)

कतार । संस्कार नेपालको आयोजनामा नेपाली दुतावास दोहा कतारमा विशेष योग शिविर तथा प्रवचन सत्संग भब्य रुपमा समापन भएको छ । २८ सेप्टेम्बर २०१८ दिन अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुरु भिमसेन सापकोटा (आर्चाय राजन शर्मा) वाट भएको विशेष योग शिविर तथा प्रवचन सत्संग  भब्यरुपमा समापन भएको हो ।

कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म चलेको थियो । कार्यक्रममा सयौंको संख्यामा नेपालीहरुको सहभागिता रहेको थियो ।

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु