नेपाली दुतावास दोहा कतारमा विशेष योग शिविर तथा प्रवचन सत्संग हुँदै

कतार । संस्कार नेपालको आयोजनामा नेपाली दुतावास दोहा कतारमा विशेष योग शिविर तथा प्रवचन सत्संग हुने भएको छ । २८ सेप्टेम्बर २०१८ दिन अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुरु भिमसेन सापकोटा (आर्चाय राजन शर्मा) वाट विशेष योग शिविर तथा प्रवचन सत्संग हुन लागेको हो ।

कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म चल्नेछ । कार्यक्रममा सहभागि हुनको लागि सबैलाई आफ्नो नाम टिपाउन आयोजकले आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु