पूर्वप्रधानमन्त्री देउवाको क्षेत्र नै बैंकविहीन

काठमाडौं । पूर्वप्रधानमन्त्री देउवाको क्षेत्र नै बैंकविहीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डडेल्धुराको गन्यापधुरामा ‘क’ वर्गका बैंकहरू अझै पुग्न सकेका छैनन्। देउवाको जन्मथलोसमेत रहेको यस गाउँपालिकामा बैंक नहुँदा सर्वसाधारण, व्यापारी कर्मचारीलगायतलाई समस्या परेको छ। देउवा प्रत्येक निर्वाचनमा यहीँबाट उम्मेदवार उठ्ने गरेका छन्। उनले मतदान गर्ने क्षेत्र पनि गन्यापधुरा हो। आफ्नै क्षेत्रमा बैंक पुर्‍याउन देउवाले पहल नगरेको सर्वसाधारणको गुनासो छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु