हरिवंशको मार्मिक गीत ‘जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन’ (भिडियो सहित)

काठमाडौं । चर्चित कलाकार तथा गायक हरिवंश आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। महसंचारको युट्युब मार्फत ‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन
म दुखीलाई जे गरे नि, दुख लाग्दैन ।’

मार्मिक गीत सार्वजनिक भएको हो । गीतमा गीतमा अरुप्रति चियोचर्चा गर्ने प्रवृत्तिमाथि कटाक्ष गरिएको छ ।

हरिवंश आचार्यको गीतलाई सुदन केसीले म्युजिक भिडियोमा उतारेका छन् । भिडियो दीर्घ गुरुङले खिचेका हुन् । गीत संयोजक हुन्, जीवित जल्मी । रेकर्डिस्ट हुन्, हरिशरण सायमी । उनलाई मादलमा जीवित जाल्मीले, बासुरीमा रबिन्द्र महर्जनले, गितारमा अन्ताज नकर्मीले र सारंगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु