‘फुक्काफाल साँढे ‘

मुक्तक 
फुक्काफाल साँढे होइन ,बहर कज्याउने मियो चाहिएको छ
वन उजाड्ने डढेलो होइन ,उज्यालो फैलाउने दियो चाहिएको छ
रोक ,तुरुन्त रोक —मन्दिरको जगमा मुसाहरूको बिगबिगी
प्रतिभा काट्ने कैँची होइन, फाटेको मन सिउने सियो चाहिएको छ ।
~लालगोपाल सुवेदी
बोस्टन, अमेरिका ।अगस्ट २१,२०१८

लालगोपाल सुवेदी (बायोडाटा)—अनेसास चुनावी सन्दर्भमा लागिनाम :- लालगोपाल सुवेदीजन्म :- क्याक्मी , स्यांग्जा , ग.अ….

Lal Gopal Subediさんの投稿 2018年8月12日日曜日

 

Comments

comments

सम्बन्धित शिर्षकहरु