अाज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७२५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु