आज साँझ नेकपा केन्द्रीय सचिवालयको बैठक बस्ने

काठमाडाैँ । सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक सोमबार अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे सचिवालय बैठक बस्न लागेको हो। नेकपाले सबै तहका एकता ५ भदौभित्र टुङ्ग्याउने निर्णय यसअघि नै गरिसकेको छ।  एकताको मिति घर्किनै लाग्दा केन्द्रीय सचिवालयको बैठक डाकिएको हो।

आजको बैठकमा खासगरी मोर्चा र जनबर्गीय संगठनहरुको एकताका विषयमा छलफल हुने बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु