यसरी मनार्इयो १७९ औं विश्व फोटोग्राफी दिवस (फोटो फिचर)

काठमाडाैँ ।  १७९ अाैँ अन्तराष्ट्रिय फोटोग्राफीको पावन अवसरमा नेपालमा मनि विविध कार्यक्रम गरी मनाईएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा अन्य संघसंस्थाहरु समेतको सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । प्रभातफेरी कार्यक्रम पश्च्यात राष्ट्रिय पत्रकारहरुको भोलिको गन्तव्य के भन्ने विषयमा अन्तरकृया समेत भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु