सुनको मुल्य तोलामा २ सय रुपैंयाले वृद्दि

काठमाडौं । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ५५ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७२५ रुपैंयामा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु