खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तीन दिन म्याद थप

काठमाडौं । बिस्फोट गतिविधि तथा चन्दा संकलनको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रशासनले थुनामा राख्नको लागि तीन दिन म्याद थपेको छ ।

प्रशासनले थुनामै राखेर अनुसन्धानको लागि म्याद थपेको हो । बिस्फोट तथा चन्दा संकलनमा सक्रिय हुँदै आएका प्रकाण्डलाई प्रहरीले साउन २३ गते बिहान दक्षिणकालीबाट पक्राउ गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु