को–को छन् नेकपाको एकीकरण कार्यदलमा ?

काठमाडौं ।

प्रदेश १ : भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
प्रदेश २ : सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह
प्रदेश ३ : अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल
गण्डकी प्रदेश : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
प्रदेश ५ :शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन
कर्णाली ६ : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा
प्रदेश ७ : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी
प्रवास : नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक

दोहोरो जिम्मेवारीबारेछलफलमै छौँ :विष्णु पौडेल
महासचिव, नेकपा
जनप्रतिनिधिका रूपमा निर्वाचित भएर कार्यकारी भूमिकामा रहेकाहरूलाई पार्टीमा फेरि कार्यकारी जिम्मेवारी दिने कि नदिने भन्ने विषय छलफलकै क्रममा छ । त्यसबारे हामी छलफलै छौँ, टुंगोमा पुगिसकेका छैनौँ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु