सुनको मूल्य घटेर तेजावी सुन प्रतितोला ५५ हजार ७ सयमा किनबेच

काठमाडौं । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । बिहीबार तोलामा ३ सय रुपैंयाले घटेको सुन आज सोही मूल्यमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु