नेपालकाे एेतिहासिक एक दिवसीय खेल नेदरल्याण्ड्सविरूद्ध (भिडियाे लाइभ)

नेपाल अाफ्नाे पहिलाे एेतिहासिक एक दिवसीय क्रिकेट प्रतियाेगिता नेदरल्याण्ड्सविरूद्ध अम्स्टइलेभेनस्थित भिअारए क्रिकेट मैदानमा खेलिरहेकाे छ। पारस खड्का कप्तानीकाे नेपालले फिल्डिङमा छ। टस जितेर नेदरल्यान्ड्सले ब्याटिङ राेजेकाे हाे। याे समाचार तयार पार्दासम्म नेपालले नेदरल्यान्ड्सका चार विकेट ढालेकाे छ।

हेर्नुहोस् लाइभ

Comments

comments

सम्बन्धित शिर्षकहरु