छक्का पञ्जा ३ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । दिपकराज गिरि र दिपाश्री निरौलाको संयुक्त प्रस्तुती रहेको फिल्म ‘छक्का पन्जा ३’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा …’ बोलको उक्त गीतमा कलाकार दीपक–दीपासहित दिपिका प्रसाई, बर्षा सिवाकाटी, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, बुद्धी तामाङ लगायतलाई देख्न सकिन्छ ।

राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत तथा डेबिट शंकर र विन्दु परियारको स्वरमा रहेको गीत सोमबार युट्युवमार्फत सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा फिल्मका अधिकांश कलाकारको अभिनय देख्न सकिन्छ। दिपाश्री निर्देशन गरेको यस फिल्म आगामी दशैंबाट प्रर्दशनमा आउने भए्को छ ।

भिडियाे

Comments

comments

सम्बन्धित शिर्षकहरु