यस कारण छोडेका थिए रोनाल्डोले रियल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले एक्कासी रियल मड्रिड छाड्ने निर्णय किन लिए ? यसबारै थोरै व्यक्तिले मात्रै टिप्पणी गरेका छन् । धेरैले यसलाई करछलीको संज्ञा दिएका छन् । तर, पूर्व स्टार खेलाडी पेड्राग मियाटोभिचले क्लबका अध्यक्ष फ्लोरेटिनो परेजसँग खटपट भएको कारण क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको बताएका छन् ।

१०० मिलियन यूरोमा रोनाल्डो इटालियन क्लब युभेन्टस् गए थिए । उनका अनुसार लामो समयदेखि उनीहरुबीच खटपट चलेको थियो । मिडिया रिपोर्टका अनुसार यो सबै निर्णय लामो समयदेखिको रहेको उनीहरुको विवादका कारण हो र अहिले रोनाल्डोले क्लब छोडेपटि टुंगिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु