उच्च अदालतका ७९ न्यायाधीशको सरूवा (सूचीसहित)

काठमाडाैँ । न्याय परिषद्ले उच्च अदालतका ७९ जना न्यायाधीशको सरूवा गरेको छ। परिषद्को आईतबार बसेको बैठकले सरूवाको निर्णय गरेको हो। परिषद्ले उच्च अदालत पाटनमा सरूवा भएका वरिष्ठ न्यायाधीश रमेश पोखरेललाई सैनिक बिशेष अदालतको अध्यक्ष तोकेको छ।

यसअघि पाटनका न्यायाधीश नीता गौतम दिक्षितलाई तोकिएको थियो।

को कहाँ सरूवा भए ? 

Comments

comments

सम्बन्धित शिर्षकहरु