केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । २२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

केसीको समर्थनमा माइतीघरबाट बानेश्वरसम्म आयोजना गरिने र्‍यालीमा सहभागी हुन नेपाली कांग्रेस निकटको तरुण दलका कार्यकर्ता दलको झण्डासहित उपस्थित भएपछि केसी समर्थकहरुले आपत्ति जनाएका थिए । केसी समर्थकहरुले दलको झण्डा लिएर आउने तरुण दलका कार्यकर्तालाई केसीको पक्षमा हुने ¥यालीमा सहभागी हुन दिएनन् ।

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु