तोलामा चार सयले घट्यो सुन मुल्य

काठमाडौं । आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा किनबेच भईरहेको छ भने चाँदीको भाउ तोलामा पाँच रुपैंइाले घटेर प्रतितोला ७५५ मा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु