सुनको मूल्यमा ३ सयको गीरावट

काठमाडौं । आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु