सुनको मूल्य स्थिर

काठमाडौं । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु