अष्ट्रेलियाको क्यानबेराबाट पीआर लिने धेरैको सपना चक्नाचुर,यस्तो छ नयाँ नियम

क्यानबेरा । अष्ट्रेलियाको क्यानबेराबाट पीआर लिने धेरैको सपना चक्नाचुर भएको छ । पूर्व सुचना बिना अष्ट्रेलियाको राजधानी क्षेत्रमा पीआर सम्बन्धि नियममा केही परिवर्तन गरेपछि क्यानबेराआई पीआर लिने दाउमा रहेको धेरै निराश बनेका छन् ।

अष्ट्रेलियाको अन्य राज्य तथा सहरमा बस्ने विदेशी विद्यार्थी तथा अन्य व्यक्तिहरु पीआरको आशामा क्यानबेरा बसाई सर्ने गर्थे । तर पूर्व सुचना बिना अष्ट्रेलियाको राजधानी क्षेत्रमा पीआर सम्बन्धि नियममा केही परिवर्तन गरेपछि बसाई सरि आएकाहरु निराश बनेका छन् ।

अष्ट्रेलियाका अन्य राज्यमा पीआरको लागि निवेदन दिंदा, त्यो समयमा गरिरहेको काम राज्यले निकालेको पेशाको सूचीमा ‘खुल्ला’ हुनुपर्छ ।

थप जानकारीको लागि- www.canberrayourfuture.com.au

Comments

comments

सम्बन्धित शिर्षकहरु