५ रेक्टरको भूकम्पले हल्लायो उपत्यका

काठमाडौं ।   धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प जाँदा उपत्यका हल्लिएको छ । बिहीबार बिहान ९.५२ बजे  धादिङको सुनौला बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङका छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु