मिठो धुनमा, जीवन सजाउनु पर्छ

जति मच्चिएनी आंधी हुरी ,टिक्न सक्नु पर्छ

हजारौं हजार, हारहरूमा नि हांस्न सक्नु पर्छ

लागोस्, अनगिन्ती घाऊ,यो छात्तिभरी, तर

बांसुरीले, झैं मिठो धुनमा, जीवन सजाउनु पर्छ ।  

 

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

Comments

comments

सम्बन्धित शिर्षकहरु