यी हुन् विश्वकपमा आज हुने चार खेल

काठमाडौँ ।
बेलुका ७ः४५ – मेक्सिको भर्सोस स्वीडेन, समूह एफ
स्थानः इकाटरिनबर्ग
बेलुका ७ः४५ – दक्षिण कोरिया भर्सेस जर्मनी, समूह एफ
स्थानः कजान

राति ११ः४५ – स्वीजरल्याण्ड भर्सेस कोस्टारिका, समुह इ
स्थानः निन्जी नोभगोरोड

राति ११ः४५ – ब्राजिल भर्सेस सर्बिया, समूह इ
स्थानः मस्को

Comments

comments

सम्बन्धित शिर्षकहरु