तीन छोरीहरुले गर्दैछन् डा देबकोटाको काजक्रिया, ७ दिनमा सम्पन्न हुने

काठमाडौं । सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा जनाएर स्व देबकोटाको काजक्रियामा पत्नी डा मधु दीक्षित देबकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्नेछन्। डा देबकोटाको पार्थिब शरीर मंगलबार विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा नै राखिने भएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु