अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली मिडियाका प्रतिनिधीहरूलार्इ राजदुत लक्की शेर्पाको निमन्त्रणा

क्यानवेरा । अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पाले अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली मिडियाका प्रतिनिधीहरूलार्इ वार्षिक प्रेस सम्मेलनमा सहभागी हुन अामन्त्रण गर्नुभएको छ । प्रतिनिधीहरूलार्इ अागमी शनिवार अर्थात जुन १६ का दिन अष्ट्रेलियास्थित क्यानवेरामा अवस्थित नेपाली दुताबासमा अामन्त्रण गरीएको हो । ठिक ११ बजे उपस्थिति जनाउन सम्पुर्णलार्इ अाव्हान गरीएको छ । छलफल पश्चात सोहि ठाउँमा रहेको अोरीजिन नेपाल रेस्ट्ररेन्ट एण्ड बारमा भोजनको व्यवस्था पनि गरीएको छ ।

थप विवरण तल दिइएको छ

 

सम्बन्धित शिर्षकहरु