कांग्रेसको मागले यी दुईमध्ये एकजनाको पद धरापमा, ढुकढुकी बढ्यो

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभामा सभामुख र उपसभामुख एउटै राजनीतिक दलबाट भएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानभन्दा माथि गएर सत्तारुढ दलले शक्ति सन्तुलन गर्न खोजेको आरोप लगाइन् ।

उनले एक दलीय सर्वसत्तावाद कांग्रेसका लागि स्विकार्य नहुने बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु