संसदमा अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत (LIVE)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गरिरहेका छन् । सोमबार राति अबेरसम्म बनाइएको आगामी आर्थिक बर्षको बजेटलाई मंगलबार बिहान अन्तिम रुप दिइएको थियो ।

हेर्नुहोस् लाईभ

Comments

comments

सम्बन्धित शिर्षकहरु