ट्युसन पढाउने भन्दै शिक्षिकाद्धारा १४ वर्षीय छात्रसँग यौन सम्बन्ध

एजेन्सी । भारतको चंडीगढमा ३४ वर्षीया शिक्षिकाले १४ वर्षीय छात्रसँग शारीरिक सम्बन्ध बनाएको खबर बाहिर आएको छ । शिक्षिकाले तीन महिनासम्म लगातार शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।
परीक्षामा छात्रको कम नम्बर आएपछि उक्त कुराको खुलासा भएको हो । आरोपी महिला सरकारी स्कुलमा विज्ञान विषय पढाउँछिन् । उनको दुई बच्चा छन् ।
उक्त शिक्षिकाविरुद्ध उजुरी दर्ता भएपछि उनलाई जेल चलान गरिएको छ । उक्त छात्र भने कक्षा १० मा अध्ययनरत छन् । शिक्षिकाले छात्रलाई घरमा बोलाएर ट्युसन पढाउँथिन र सोही समय उसँग सम्बन्ध पनि राख्थिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु