निशान भट्टराईको ‘भुन्टी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडलका फर्स्ट रनर अप निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक भएको छ । शुक्रबार एट के एभरेष्ट मोसन पिक्चर्स नामको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । निशान भट्टराईको स्वर रहेको गीतलाई राजेन्द्र भट्टले लेखेका हुन् । त्यस्तै संगीत पनि भट्टले नै दिएका हुन् ।  शिशिर खत्रीको कोरियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।

म्युजिक भिडियोमा निशान भट्टराई र एलिसा राईको फिचरिङ गरेको छ । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

Comments

comments

सम्बन्धित शिर्षकहरु