माओवादी केन्द्रको पुनर्गठनमा जुट्न गोपाल किरातीको अपिल (विज्ञप्तिसहित )

काठमाडौं । केही समयअघि तत्कालीन नेकपा माओवादी केन्द्र छाडेका  नेता गोपाल किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न सबैलाई अाग्रह गरेका छन् । नेकपा एमाले र माअोवादी केन्द्रबीच पार्टी  एकता भई नेपाल कम्युनिष्ट पार्टी घोषणा भएलगत्तै शुक्रबार नेता किरातीले एक विज्ञप्ति जारी गरी आफुहरुले एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै  प्रचण्ड नेतृत्वको माओवादीसँग सम्बन्ध विच्छेद गरेको स्पष्ट पारेका छन् ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको नेता किराँतीको अारोप छ । साथै उनले प्रचण्ड नेतृत्वको पार्टीले मालेमा वादको  विचारधारा त्यागेको बताएका छन् ।

यस्तो छ विज्ञप्ती 

Comments

comments

सम्बन्धित शिर्षकहरु