सशस्त्र प्रहरीका २९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका २९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । रिक्त सशस्त्र प्रहरी नायव निरीक्षक (डीएसपी)पदमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ अनुसार बढुवाको सिफारिश गरिएको हो ।

बढुवा सिफारिसप्रति चित्त नबुझे ७ दिनभित्र समिति समक्ष उजुरी गर्न सकिने जनाइएको छ ।
सूचना हेर्नुहोस्

Comments

comments

सम्बन्धित शिर्षकहरु